Posted by: Nepalnews Sajha October 26, 2022
News Summary from Nepal for Wednesday, October 26, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Balgopaleshwor Temple to open for public on Bhai Tika


  • Bhai Tika is observed on the second day of the waxing moon of the month of Kartik as per the lunar calendar.

  • Newa community welcomes Nepal Sambat new year


  • A ‘Bhintuna’ rally was organised in the Capital to mark the beginning of Nepal Sambat 1143.

  • Govardhan Pooja being observed on the fourth day of Tihar


  • The occasion is observed with the replicas of the Govardhan Mountain made out of cow dung.

  • Flower garlands worth Rs 135 million estimated to be sold during Tihar


  • The estimated Rs 135 million of transaction of marigolds, globe amaranth and garlands of other various flowers is based on the wholesale price.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दैलेखमा पिङबाट खसेर एक जनाको मृत्यु
  • दैलेखमा पिङ खेल्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं ६ काँडाचौर बसपार्कस्थित पिङ खेल्ने क्रममा पिङबाट खसेर १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो ।

  • डकवर्थ लेविस नियममा आयरल्यान्डसँग इंग्ल्यान्ड पराजित
  • आयरल्यान्डले डकवर्थ लेविस नियम अनुसार बुधबार ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डलाई पाँच रनले पराजित गरेको छ । वर्षाले प्रभावित खेल गुमाएपछि इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुन सक्नेछ । वर्षाले खेल रोकिँदा इंग्ल्यान्डले पाँच विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article