Posted by: Nepalnews Sajha October 25, 2022
News Summary from Nepal for Tuesday, October 25, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Newa community marks Nepal Sambat new year; Mha puja being observed


  • The Newa community marks the Nepal Sambat new year, in the morning and Mha Puja in the evening. Mha Puja falls on the first day of Nepal Sambat year.

  • Insect infestation damages paddy crops in Palpa


  • Plant feeders have infested farms in Madi, Rampur, Argali and Kachal, known as the district's food basket.

  • Karnali highway damaged by recent rain-induced disasters resumes fully


  • Around 40 kilometres section of the 104-kilometre highway from Dailekhola to Jumlaof the highway was disrupted due to flooding, mudslide and landslip.

  • Dealing with anxiety and fear over dengue


  • Concerns over getting infected by dengue negatively impact our mental health.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भेरी नदीमा डुबेर किशोरको मृत्यु, एक जना बेपत्ता
  • भेरी नदीमा पौडी खेल्न गएका एक जना किशोरको मृत्यु भएको छ भने एक जना किशोर बेपत्ता भएका छन् । उनीहरु पिकनिक खान मंगलबार मटेलास्थित भेरी नदी किनारमा गएका थिए ।

  • शान्ति सेनाको टोलीमा चिकित्सक पनि पठाइने
  • नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सैनिकहरूसँगै चिकित्सकलाई पनि पठाउने भएको छ । शान्ति सेनाको टिममा चिकित्सकलाई पहिलोपल्ट लगिने भएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article