Posted by: Nepalnews Sajha October 23, 2022
News Summary from Nepal for Sunday, October 23, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Court extends Sandeep Lamichhane’s remand again


  • The Kathmandu District Court, acting upon the request of the police, on Sunday extended Lamichhane’s custody, for the fourth time, for two days.

  • 5G trials set to begin in Kathmandu after Tihar


  • The new fifth generation mobile technology delivers up to 100 times more capacity than its predecessor 4G, reports say.

  • Darchula shepherds face hardship as track on Nepal side yet to be repaired


  • Villagers, including those in Chhangru and Tinkar, are forced to use the Indian road to move their cattle.

  • Government should support translation of Nepali literature


  • The shortlisting of ‘Song of the Soil’ will hopefully make international publishers cast about for books coming out from our part of the world.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मन्त्रिपरिषद्‍मा सांसद नराख्‍न संविधान संशोधनको मुद्दा
  • माओवादी केन्द्रको चुनाव चिह्न 'हँसिया हथौडा' लिएर चुनावी मैदानमा उत्रिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनावी घोषणापत्र तयार गरेको छ । उक्त घोषणापत्र आइतबार सार्वजनिक गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार उठाएको उक्त पार्टीले संविधान संशोधन गर्नुपर्ने र त्यसमार्फत 'लोकतन्त्रको लोकतान्त्रीकरण गर्नुपर्ने' मूल चुनावी लक्ष्य तय गरेको छ ।

  • प्रतिगमनका पक्षधर हैन अग्रगमनका हिमायतीले जित्नुपर्छ : नेपाल
  • एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रगमनका पक्षधरले जित्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धन देश र समाज परिवर्तनका लागि भएको भन्दै सत्तामा पुग्नका लागि मात्रै भोट नमागिरहेको उनले बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article