Posted by: logan October 20, 2022
ढुंगा त बदर ले नि हन्क्ष , हाम्लाई ढुंगा हान्ने गगन जस्तो पशु नेता चहिएको हैन !
Login in to Rate this Post:     1       ?         Liked by
त्यो त्रिस्ना को कुरामा फुसी पिउने र हर्केले कुरा गरेका हुन् : बाहुन जातिमै मात्र / तृष्णा हुन्छ र देश चलाउन सक्षम कुरा गर्थे | तिमि पनि बाहुन नै हो भने तृष्णा ले भरपुर हौला नत्र लाटाले बाउ भन्न पाए झैँ गरि घरि घरि मलाइ तेरो बाउ वा झड्केलो बाउ ठानेर साझामा कोरी बस्छस |
चाक बहादुर हरुले अहिले भने आफ्नो बारे ठिक कुरा लेख्यो |
Read Full Discussion Thread for this article