Posted by: Nepalnews Sajha October 20, 2022
News Summary from Nepal for Thursday, October 20, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Disgruntled key leaders of RPP-N promise to support Dahal


  • Irked by Kamal Thapa’s decision to contest under UML election symbol, five office bearers make a pledge to the Maoist Centre chair.

  • Nepal on the verge of serious hunger problems


  • Nutrition scientists say immediate measures of intervention are needed to avoid further deterioration of the situation.

  • Standup comedian Singh released on bail of Rs 250,000


  • Singh was arrested on August 28, after Kathmandu District Court issued an arrest warrant for his allegedly insensitive and derogatory comments on the Newa community and he was re-arrested on Monday.

  • Nepali tea growers breathe easier after India lifts ban on blending


  • Shipments plunged after India’s move last November in a bid to protect its domestic industry.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रपति भण्डारीसँग पाकिस्तानी राजदूत साहको बिदाइ शिष्टाचार भेट
  • नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर साहले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेका छन् ।

  • यूएईले नामिबियालाई हराएपछि नेदरल्यान्ड्स सुपर–१२ मा
  • यूएईले ट्वान्टी ट्वान्टी विश्वकप प्रारम्भिक चरणको समूह ‘ए’को अन्तिम खेलमा नामिबियालाई ७ रनले पराजित गरेको छ । यो जितले समूहको अर्को टिम नेदरल्यान्ड्सलाई सुपर–१२ को चरणमा पुर्‍याएको छ । नामिबियाले यो खेल जितेको भए, उसले अर्को चरणको यात्रा तय गर्ने थियो । यो समूहबाट यसअघि नै श्रीलंकाले सुपर–१२ मा स्थान बनाइसकेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article