Posted by: Dada_Giri January 2, 2005
Happy Lochhar: Small Memory!
Login in to Rate this Post:     0       ?        
?मिना आएन?? सानुमायाले संकोच मन्दे सोधी। मिना लाल प्रसादकी बहिनी, ठ्याक्कै भन्नुपर्दा सानुमायाकी सैनि! ?खै!? लाल पर्सादले सिधै "आउँदिन मिना त" भन्नु भन्दा दोधारे जवाफ दिए। मुखिया बाले "छ्यो छ्यो" भने। बिस्तारै रोदी सुरु भयो। सबे नाच्दै गाउँदे लोछार मनाउन थाले। एक पछि अर्को सबै जना नाच्न थले। सानुमायाले साह्रै राम्रो नाच देखाई। थगु पनि उसको हात समात्दै नाच्न थाल्यो। "तिम्रो घर चाँचरी तेईँ तल है र? तिम्लाई मैले चाँचरी चिनेको छैन बामरी फुलको बोट! आयो ढल्काऊँदै झम झम इस्टकोट! ... ... ..."
Read Full Discussion Thread for this article