Posted by: Nepalnews Sajha October 16, 2022
News Summary from Nepal for Sunday, October 16, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court tells Election Commission not to implement its decision to cancel candidacy of Raju Gurung


  • Issues interlocutory interim order to wait until the final decision of the Supreme Court on Gurung’s demand to issue interim order.

  • Tribhuvan Army Club player dies in paragliding accident during national games


  • The injured pilot was rushed to the hospital where he was pronounced dead while undergoing treatment.

  • UML leaders make lofty claims in public, but fear serious setback in internal assessments


  • Failure to field right candidates and lack of an encouraging environment for the rank and file could prove costly for the party.

  • General public, leaders pay final tribute to late cultural historian Joshi


  • Joshi’s mortal remains will be handed over to KIST Medical College and Teaching Hospital for research as per the pledge of the noted littérateur.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चितवनमा डेंगीसँगै स्क्रब टाइफसको चिन्ता बढ्दो
  • विशेष गरेर मुसाको शरिरमा बस्ने किर्नाले टोक्दा हुने स्क्रब टाइफस रोग चितवनमा बढेको छ । पाँच दिनको फरकमा भरतपुरको सरकारी अस्पतालले दुईपटक सूचना निकालेर स्क्रबको फैलावट प्रति सजग रहन अपिल गरेको छ ।

  • बर्दियामा डुंगा पल्टियो, १३ यात्रुको सकुशल उद्धार
  • मधुवन नगरपालिका र बारबर्दिया जोड्ने कुम्भ्राघाटमा आइतबार दिउँसो डुंगा पल्टिएको छ । १३ जना यात्रु चढेको सानो डुंगा बबई नदी पार गर्नेक्रममा पल्टिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । उनका अनुसार डुंगामा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ ।

  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना, सेनाका खेलाडीको मृत्यु
  • पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा परी मृत्यु भएको छ ।प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article