Posted by: Khaobaadi_Netaa October 12, 2022
Login in to Rate this Post:
0
?


"दलविरूद्ध 'स्वतन्त्र उम्मेदवारी' दिने प्रवृत्तिप्रति टिप्पणी गर्दै उनले 'स्वतन्त्र उम्मेदवारी' लोकतन्त्र विरोधी प्रवृत्ति रहेको बताए।
एक राजनीतिक दलको विकल्प अर्को पार्टीमात्र हुने बताउँदै भट्टराईले पार्टीको विकल्प खोज्दा निर्दलीय रअधिनायकवादीको उदय हुनसक्ने बताए।"
https://www.setopati.com/politics/284463