Posted by: Nepalnews Sajha October 12, 2022
News Summary from Nepal for Wednesday, October 12, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Drug authority approves new Nepali vaccine against Newcastle disease found in birds


  • The vaccine manufacturer says it will produce sufficient doses for the domestic market and export as well.

  • Hurdles remain in Bharatpur-Bardaghat transmission line project


  • In late June, the Supreme court had allowed the Nepal Electricity Authority to construct the pylones by vacating the previous interim order.

  • President Bhandari discharged from hospital


  • The President also underwent tests for dengue and seasonal flu but those reports were negative.

  • For Achham’s Badi community, festivals are a grim reminder of poverty


  • Mangalsen mayor says his local unit has prioritised the community for succour and is working on new uplift plans.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सर्लाही २ मा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार यादव
  • सत्तारुढ गठबन्धनले सर्लाही २ मा आधिकारिक उम्मेदवार महिन्द्रराय यादव भएको जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सर्लाही २ मा लोसपा नेता राजेन्द्र महतो र माओवादी केन्द्रबाट महिन्द्र राय यादवले उम्मेदवारी दर्ता गरेका थिए ।

  • जुम्लामा ५ दिनको अवधिमा बाढीपहिरोमा परी १० जनाको मृत्यु
  • जुम्लामा अबिरल वर्षासँगै आएको बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा ७ जना, हिमामा २ र गुठीचौर गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बाढी पहिरोले पछिल्लो ५ दिनमा १० जनाको मृत्यु भएको बताए । उनका अनुसार जिल्लाभर ठूलो मात्रमा जनधनको क्षति भएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article