Posted by: edv2023 October 11, 2022
Login in to Rate this Post:
0
?
१० लाख मै चिल्लेको तालु हराभरा हुने भए त २ करोडको गाडी चड्ने भुवन केसी किन १५०० को नक्कली विग लगाएर हिड्थ्यो होला र . खेर गएको समय र चिल्लेलेको तालु फर्किदैन.