Posted by: edv2023 October 11, 2022
It training
Login in to Rate this Post:     0       ?        
सरले २०१६ देखि IT मा काम खोजेको देखे खोजि कार्य २०२२ सम्म जारी रैछ . सर consultancy ले तालिम दिदैन झुटको खेति मात्र सिकाउछ . IT मा काम गर्ने हो भने २ महिना SQL `र ३ महिना JS YouTube हेरेर सिक्नुस अनि EAD छ भने त ६० ७० जहारको काम एक हप्ता भित्र पाईन्छ . नत्र कामको खोजि २०२८ सम्म नि जारी रहन्छ .

contact : srinivas 732-985-5140 फोर detail
Read Full Discussion Thread for this article