Posted by: Nepalnews Sajha October 8, 2022
News Summary from Nepal for Saturday, October 8, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Floods, landslides turn deadly in several districts


  • October rains damage houses and crops in places. Life is thrown out of gear as Nepalis engage in their biggest festivities.

  • Environmental toxicity and climate crisis threaten Nepal’s medicinal plants


  • Heavy metal contamination also has implications on human health, while the climate crisis could greatly alter the habitats of plant species.

  • Janata Samajbadi Party gets 17 seats as it seals an electoral deal with UML


  • In return, Janata Samajbadi will support UML in 35 constituencies.

  • Ghanashyam Bhusal quits UML


  • Bhusal, who was elected as a lawmaker from Rupandehi-3 in the 2017 elections, was this time denied election ticket by party chair Oli.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बाथरुममा चिप्लिएर बालकृष्ण ढुंगेलको मृत्यु
  • नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।

  • डलरको भाउ १३२ रुपैयाँ नाघ्यो, नेरु हालसम्मकै कमजोर
  • अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार र शनिबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.०२ रुपैयाँ तथा खरिद दर १३१.४२ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो दुई महिनायता डलर निरन्तरजसो उकालो लागिरहेको छ ।

  • सोमबारसम्म वर्षाको सम्भावना
  • जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ । हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाउँदै विभागले असोज २४ गतेसम्मको मौसम पूर्वानुमान गरेको छ । विभागको पूर्वानुमानअनुसार लुम्बिनी,कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article