Posted by: logan September 28, 2022
ढुंगा त बदर ले नि हन्क्ष , हाम्लाई ढुंगा हान्ने गगन जस्तो पशु नेता चहिएको हैन !
Login in to Rate this Post:     1       ?         Liked by
यो माथि लेखिएको हेडिङ्ग मैले हुबहु टासेको छु र यसले भन्न खोजेको कुरा ले गगनको प्रसंशा गरेको ठानु हुन्छ कि बिरोथ ?

कृपया यसलाई अग्रेजी मा अनुबाद गरि दिनु भए अर्को तरिकाले बुझ्न सकिन्थ्यो कि ?
टास्न चै हर्कपासांग ले टासेको हो तर कहिलै पनि जबाफ दिएनन, जबाफ दिनेमा स्यान्जाली कट्टेल पर्यो |

Read Full Discussion Thread for this article