Posted by: logan September 26, 2022
भ्वांग परेको दिमाग VS चप्पल
Login in to Rate this Post:     1       ?         Liked by
२००५ लाइ १९९५ भन्दै बस्नेले अमेरिकी यात्रा -२ धागो मा मैले पनि टिप्पणी गरेको थिए |

यो धागो फुर्सदै फुर्सद को बसाइ संगै सधै अरुको मात्र कुरा काटि बस्ने चोथाले आइमाई को बानि व्यहोरा बाहेक केहि छैंन | बाउ बराजेले कमाइ दिएको सम्म्पति पाएर म धनि मानि बनेको कुरा मा महा गर्ग गर्दै, तेरा बाउले भ्वाग्न परेको चप्पल मात्र दिएछन भनि लेख्न भ्याई सकेको मात्र होइन मैले गरेको कमेन्ट मेटाइ सकेछ |

मैले लेखेको थिए " मेरा पिताजीले हामि छोरा छोरीलाई दिनु पर्ने ठुलो सम्पत्ति " सिक्षा दिक्षा "दिनु भई अमेरिका सम्म पुर्याउनु भयो |
उसले 'तेरो बाउले तलाई भ्वांग पारेको चपपल दिएछ्न" भनि लेखेको पढे पछि एक हिसाब ले बिचरा भन्न आएछ |

लौ साझा बासि तपाइँ नै बिचार गर्नुस , पैसाको थुप्रो संग "भ्वांग परको दिमाग दिने बाउ महान" कि शिक्षा दिक्षा दिने बाउ महान ?
सुस्तमनस्थिति को आभास उसैले दिन्छ बिसौ धागोमा २००५ लाइ १९९५ भन्न छोडेको होइन र जति चोटी २००५ हो भने पनि १९९५ भन्न छोडेको होईन | मलाइ चै बाउले वांग पारेको चप्पल दिएछन भनछ यसको बाउले भ्वाग्न पारको दिमाग दिएछन् |
लौ १९९५ देखि २०10 सम्म को गणना गर्न सिक यसले २००० माथि चिन्दैन जस्तो छ ?

१९९५ _ एक हज्जार नोउसय पन्चानब्बे
१९९६ एकाह्ज्जर नौ सय छयानब्बे
१९९७
१९९८
१९९९
२००० दुई हज्जार
२००१ दुई हजार एक
२००२ दुई हजार दुई
२००३ दुई हजार तिन
२००४ दुई हजार चार
२००५ दुई हजार पाच
२००६
२००७
२००८
२००९
२०१०
Read Full Discussion Thread for this article