Posted by: edv2023 September 26, 2022
मेरो अम्रिका यात्रा -२
Login in to Rate this Post:     0       ?        
सुस्ते, तेरो बाऊले जाने बेला तलाई सम्पतिको नाऊमा प्वाल परेको सुरुवाल मात्र छोडेर गयो भनेर तैले मेरो डाहा गरेर हुन्छ ? गधा, आफ्नो आफ्नो भाग्यको कुरा हो , सोह्र श्राद चलि रहेको पितृ संग तेती चित्त दुखाई छ भने पिण्ड नेदे न त भै हाल्यो . अम्रिका आएको छस मेहेनत गरेर आफ्नो छोरा छोरि लाइ अलि अलि छोडेर जा नत्र तैले जस्तो तेरो छोराले पनि तलाई सराप्ने छन् , पिण्ड नपाउलास फेरी . मैले पनि १५ बर्स सम्म दिन रात नभनी मेहेनत गरेर यहाँ सम्म आएको हो , तेरो नि दिन आउछ .

"My father did not buy a house or Real Estate for me. I did all by myself and I am proud of it." like what? 1995 camry ?
Read Full Discussion Thread for this article