Posted by: Nepalnews Sajha September 17, 2022
News Summary from Nepal for Saturday, September 17, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 17 dead, six missing in Achham landslides


  • Continuous rain for three days has disrupted the district's electricity and road transport services.

  • Karnali residents have no grains ahead of festivals


  • Rice shortage is a perennial problem in the far-flung districts and government help is too little too late.

  • Eye surgery gives woman new hope in life


  • Chyomaya Chepang from Raksirang has regained her eyesight after two years of going completely blind.

  • Leaders of Madheshi parties making a beeline for the UML


  • Observers term the election-time defections rank opportunism.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मंसिर ४ गतेको चुनावले ओलीको दिमाग खोल्छ : पूर्वप्रधानमन्त्री खनाल
  • नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मंसिर ४ को चुनावी परिणामले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दिमाग खोल्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकलाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतले दुई/दुई पटक असंवैधानिक भएको भने पनि एमाले अध्यक्ष ओलीलाई चेत नआएको बताए ।

  • नागरिकता विधेयक प्रमाणीकरण नभए गणतन्त्र नै धरापमा पर्छ : यादव
  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसद्‌ले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् ।

  • जबराविरुद्धको महाभियोग सिफारिस समितिमा प्रतिवेदनमाथि छलफल
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदनमाथि छलफल सुरु गरेको छ । शनिबार ३ बजेपछि सिंहदरबारमा समितिको बैठक बसिरहेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article