Posted by: logan September 14, 2022
Login in to Rate this Post:
0
?


काम को कुरामा असनमा पसल छ मासिक १ लाख आम्दानि हुने कुरा यिनको पहिलो धागो कोरिएको थियो |अमेरिका छिर्ने कुरा बाट सुरु गरेका अहिले अमेरिका मै भएको र ब्रोंक्स मा तिर घर किन्ने बिचार प्रकट गर्दै काम धाम नभएको तर नेपाल बाटै बोकेर आएको भनि फुक्दै साझामा टपरी छाती फुलाई च्याकुरा झैँ फुर्फुर गराइका कुरा बुझ्दा छिमेकी मर्ला अनि तेसकी बुढी भिर्याउला भन्दै धुप हालेर बसेंको कथा झैँ लाग्छ |