Posted by: Nepalnews Sajha September 14, 2022
News Summary from Nepal for Wednesday, September 14, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • High risk of dengue’s spread to villages during festive travels


  • Doctors suggest local governments take preventive measures urgently. Health Ministry mulls fogging.

  • Traffic jams amid Chinese Speaker’s visit trouble Valley commuters


  • Chaotic traffic gridlock highlights the city authorities’ incompetence.

  • Tourism hamstrung as government delays passing twin aviation bills


  • Nepal needs to split the Civil Aviation Authority into service provider and regulator to get out of the European Commission’s air safety list.

  • Foreign Minister likely to take part in Queen Elizabeth II’s funeral


  • A team led by Foreign Minister Narayan Khakda is likely to fly to London by end of this week. He will be joined by Nepali Ambassador to the United Kingdom, Gyan Chandra Acharya, for the funeral of the late British monarch, Foreign Ministry officials say

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सोह्रखुट्टेका अनधिकृत संरचना हटाइँदै
  • काठमाडौं महानगरपालिकले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो ।

  • नेपाललाई ४ वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नति गरिन्छ : प्रधानमन्त्री देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन् । बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन् ।

  • नेविसंघका ७७ वटै जिल्ला समिति भंग गर्न नेताहरूको सुझाव
  • नेपाली कांग्रेसका नेताहरूले लामो समयदेखि अधिवेशन नहुँदा गतिविधिविहीन बनेका नेपाल विद्यार्थी संघका ७७ वटै जिल्ला समितिहरू भंग गर्न सुझाव दिएका छन् । हाल केन्द्रीय समितिसमेत अपुरो छ । महाधिवेशन गर्न नसकेपछि सभापति शेरबहादुर देउवाले नेविसंघ विघटन गरेर अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका छन् । तर, पदाधिकारी नियुक्त गर्न सकेका छैनन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article