Posted by: Nepalnews Sajha September 13, 2022
News Summary from Nepal for Tuesday, September 13, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chinese Speaker Li busy meeting Nepali leaders


  • Li met CPN-UML Chair KP Sharma Oli on Tuesday morning. He is scheduled to meet Foreign Minister Narayan Khadka and Prime Minister Sher Bahadur Deuba later today.

  • Police crackdown on loan shark victims continues


  • As many as 30 protestors have been detained by the police on Tuesday.

  • Revival of women’s caucus vital to advancing feminist movement


  • The sorority in the 2008 Constituent Assembly laid foundation for gender equality in the constitution.

  • Purchase monitoring body asks offices not to seek ‘irrelevant’ documents from bidders


  • Provincial Infrastructure Development Authority, Lumbini faces charges of tweaking bidding criteria to limit competition.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • निर्दोष भएको प्रमाण माग्दा जबराको जवाफ- 'महाभियोगको जड प्रतिनिधिसभा दोस्रो विघटनको फैसला'
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध लागेको महाभियोगका आरोपमा निर्दोष छु भन्ने प्रमाण पेस गर्न सकेनन् । आफूविरुद्ध लागेका आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन पनि प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिलाई आग्रह गरेका थिए ।

  • निलम्बित प्रधानन्यायाधीश जबरालाई सोधियो ४३ प्रश्न
  • प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूले तयार पारेका ४३ वटै प्रश्न सोधेको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न गरेको थियो । मंगलबार जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधेको हो ।

  • सेयर बजार ८ दिनपछि बढ्यो, सबै सूचकमा वृद्धि
  • ८ दिनको अन्तरमा मंगलबार सेयर बजार बढेको छ । भदौ १९ गते सेयर बजारको परिसूचक नेप्से ६ अंक बढेयता निरन्तर घटेको थियो । मंगलबार भने नेप्से परिसूचक २१.३० अंक बढेको हो । सो अंक बढेसँगै नेप्से १९३४ अंकमा कायम भएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article