Posted by: Nepalnews Sajha September 11, 2022
News Summary from Nepal for Sunday, September 11, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Severe wasting in two eastern districts hints at a hidden health crisis


  • High prevalence of an acute form of malnutrition in and around Tarai, the country’s food basket, is alarming. Children are not getting enough nutritious food.

  • Government decides to build Naubasta Industrial Zone


  • The Rs9 billion trade infrastructure project in southwest Nepal will create 111 plots ranging in size from 9 to 30 ropanis.

  • Darchula floods, landslides leave five dead and 10 missing


  • The disasters triggered by heavy rainfall have injured at least eight people, police say.

  • Who is playing spoilsport in seat-sharing? Congress or JSP


  • While JSP is confident of wins in Madhes, Congress too has ample reason not to concede too many seats.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कपनमा ढल बग्नेबित्तिकै मैले गाली खाइरहेको छु : गगन थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपन क्षेत्रमा देखिएको ढलको समस्या समाधान गर्न अलग्गै आयोजनाको माग गरेका छन् । ढलको समस्याबारे उपत्यका विकास प्राधिकरणमा आइतबार भएको छलफलमा महामन्त्री थापाले ढलका कारण कपनमा ठूलो जनधनको क्षति हुँदै आएको भन्दै चिन्ता व्यक्त गरे ।

  • सेयर बजार १९२६ अंकमा ओर्लियो, कारोबार ७४ करोडमा सीमित
  • साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६ अंकमा ओर्लिएको छ । कुल २६ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ७ को स्थिर रह्यो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article