Posted by: Nepalnews Sajha September 10, 2022
News Summary from Nepal for Saturday, September 10, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kantipur Conclave kicks off today


  • The two-day event will see experts from various fields discuss diverse issues.

  • What happens to motion against chief justice after lower house term ends?


  • Suspended due to the impeachment motion, Chief Justice Rana might seek court order to return to work, experts say

  • Nepali hunters can now shoot wild boars in Dhorpatan


  • New rule follows complaints from local villagers about the increasing boar population and the destruction they cause to crops.

  • India’s export tariff on rice sparks food inflation fears in Nepal


  • The paddy harvest is doubtful as Nepal suffered a shortage of chemical fertiliser during the transplantation period, experts say.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जलवायु संकटको सामना पैसाले मात्रै हुँदैन : ब्रुक्स
  • विश्व बैंक समूह नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्सले जलवायु समस्याको समाधान पैसाले मात्रै नहुने बताएकी छन् । तेस्रो कान्तिपुर कन्क्लेभको पहिलो सत्र 'जलवायु संकटको सामना' मा बोल्दै उनले जलवायु संकटमा परेका मुलुकमा पैसा खन्याएर मात्रै समाधान नहुने उनको भनाइ थियो ।

  • आवधिक निर्वाचनले जनताको विश्वास बढाउँछ : प्रधानमन्त्री देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आवधिक निर्वाचनले लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउने बताएका छन् ।

  • नेपालमा अहिले खल्तीमा पैसा नबोके पनि मोबाइलबाटै तिर्न सकिन्छ : सिद्धार्थ राजा
  • विश्व बैंकका सिनियर डिजिटल डेभलेपमेन्ट स्पेसलिस्ट सिद्धार्थ राजाले नेपालमा डिजिटल नेटवर्किङ प्रशंसायोग्य रहेको बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article