Posted by: edv2023 September 7, 2022
भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ
Login in to Rate this Post:     0       ?        

लोगने , हर्क सामपाङ्गको ब्यङ्ग नबुझेर २ ३ देखि तेरो गिदी हल्लेको देखेर हासो लागि राखेको छ . हर्के लाइ सरल भाषामा लेख अनुरोध गर्नु भन्दा तैले तेरो ज्ञानको दयेरा बढाउदा बेश हुन्छ . ब्यङ्ग येस्तै हुनु पर्छ , छोटो , मिठो अनि घुमाउरो . तैले व्यंग्यको पृष्टभूमि नबुझेर तलाई यो व्यंग्य बुझ्न गारो भएको हो . तेरो प्रस्न एस्तो छ "होईन यो पशु जस्तो गगने ले कस्तो ढुङ्गा हानेको को प्रस्त्याई दिनु हुन्छ कि ?" ६2 ६३ को आन्दोलनमा गगन राजतन्त्र बिरुद्ध उर्लिएर त्रिचन्द्र क्याम्पसको अगाडी रेलिङ्ग भाच्ने ,प्रहरी लाइ ढुंगा हान्ने जस्ता बिधोंसक हर्कतमा ओर्लिए " ढुंगा हान्ने गगन र ढुंगा बोक्ने हर्क लाइ एक ठाउँमा राखेर हेरिस भने यो ब्यङ्गको सार केहि बुज्छसकि ? #कुबुद्धि #कुमान्छे

Read Full Discussion Thread for this article