Posted by: Nepalnews Sajha September 7, 2022
News Summary from Nepal for Wednesday, September 7, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Minor files rape complaint against national cricket Captain Sandeep Lamichhane


  • The victim, in the presence of her guardian, filed the complaint at Gaushala Police Circle on Tuesday.

  • Dengue-hit Makwanpur faces shortage of test kits


  • The district has reported 750 dengue cases in one and a half months this year while it recorded only 195 in the entirety of last fiscal year.

  • Kathmandu metropolis pursues big tax evaders


  • City gives 17 firms 10 days to pay taxes. On Sunday it wrote to 7 casinos to clear entertainment tax in a week.

  • Ever-rising prices spoil Dashain shopping mood


  • The prices of food, clothes, footwear and electronic accessories could increase by 20-30 percent this Dashain, traders say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मापदण्ड नपुगेका २५ शिक्षणसंस्थामा भर्ना रोक, सेनाको कलेजमा फर्जी भर्ना
  • चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीअन्तर्गतका मापदण्ड नपुगेका २५ शिक्षणसंस्थामा भर्ना रोकेको छ । भर्ना रोकिएका शिक्षणसंस्थाहरू स्वास्थ्यसम्बन्धी विषयहरू पठनपाठन हुने र चिकित्सा शिक्षा ऐनको व्यवस्थाअनुसार स्तरोन्नतिमा परेका हुन् ।

  • पहिरोले टोखा-छहरे सडक अवरुद्ध
  • काठमाडौंबाट नुवाकोट, रसुवा र धादिङ आवतजावतका लागि छोटो दूरीको टोखा-छहरे सडक अवरुद्ध भएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article