Posted by: Nepalnews Sajha September 6, 2022
News Summary from Nepal for Tuesday, September 6, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ruling alliance homing in on a seat-sharing formula, leaders claim


  • Congress has settled for 86 seats, according to several task force leaders.

  • Spike in dengue cases leads to acute blood shortages


  • Central Blood Transfusion Service says patients seek 150–200 pints of platelet-rich plasma and platelet concentrate a day. Health Ministry asks public to donate blood.

  • Lake turns into ‘birding paradise’ as indigenous species thrive


  • Time between June and September is considered rewarding for birdwatchers, drawing onlookers from around the country to the Ramsar wetland site.

  • Election Commission opposes plan to extend House term


  • Election code of conduct says terms of members of lower house and provincial assembly will lose their positions after filing nominations for elections.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अर्घाखाँचीमा कांग्रेसबाट उपसभामुख भुसालसहित ५ जनाको नाम सिफारिस
  • कांग्रेसले अर्घाखाँचीमा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवारका लागि उपसभामुख पुष्पा भुसाल गौतमसहित ५ जनाको नाम सिफारिस गरेको छ ।

  • मोबाइल, घडी, गितार धरौटी राखेर लागूऔषध कारोबार
  • मोटो रकम खर्चेर लागूऔषध किनबेच तथा सेवन गरेका घटनाहरु त प्रशस्तै छन् । तर, मोबाइल, घडी, गितारलगायत सामान धरौटी राखेर लागूऔषध प्रयोग गर्ने/गराउने गरेको नयाँशैली भने मंगलबार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले सार्वजनिक गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article