Posted by: Nepalnews Sajha August 29, 2022
News Summary from Nepal for Monday, August 29, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kathmandu Mayor Shah asked to furnish response on contempt charge


  • The case was filed on August 18 after Shah took a jibe at the Supreme Court for stopping demolition of an illegal structure at Norvic Hospital.

  • Conflict victims, human rights activists write to UN chief on Nepal’s transitional justice


  • In the letter, they have sought Guterres’ good offices to ensure necessary changes in the bill to amend the transitional justice act.

  • Prapti’s achievement result of hard work, says coach Moktan


  • The 14-year-old Muay Thai player won silver in the women’s 51kg division of the Grand Slam Championship in the 12-15 years age category.

  • Sankhuwasabha landslide victims being relocated after two years of displacement


  • Some respite for survivors as 52 families receive land plots for relocation while the process to move 37 families is underway.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले गृहमन्त्रीसँग मागे अंगरक्षक
  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले आफूसहित रेक्टर शिवलाल भुसाल र रजिस्ट्रार पेशल दाहाललाई असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग निजी सुरक्षा अधिकृत (अंगरक्षक) माग गरेका छन् ।

  • सर्वोच्चले मेयर शाहलाई सोध्यो : अवहेलनामा किन सजाय नगर्ने ? ७ दिनभित्र जवाफ दिनू
  • सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article