Posted by: logan August 25, 2022
Login in to Rate this Post:
0
?


कुनै बेला असन मा पसल छ भन्ने मान्छे न त जागिर छ न त ब्यापार छ भन्छ , कसरि अमेरिका छिर्यो ? Accumulated Cash भन्छ यात ड्रग को ब्यापार गरेको हुनु पर्छ | नत्र यो तेही व्यक्ति त होईन जसले मेरो बुढी RN छ एति र उति बोनस आयो भन्दै साझामा कोरी बस्ने मान्छे हुनु पर्छ | तेरी बुढी RN भए बुढिको गुन्यु धुएर अनि साझामा धाक लगाएर बस | कहिँ स्यालको सिङ्ग बेचेर १० पुस्ते लाइ पुग्ने भएर काम धाम नगरेको ?