Posted by: Nepalnews Sajha August 25, 2022
News Summary from Nepal for Thursday, August 25, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • How a Nepali environmental scientist founded award-winning period pants


  • WUKA is a line of absorbent and leakproof period underwear that prioritises comfort and environmental sustainability.

  • Nepal Telecom trialling eSIM service


  • The virtual SIM also allows subscribers to switch from one mobile network to another without having to change the physical SIM card.

  • India says will recruit Nepalis in Indian Army under Agnipath scheme


  • Statement comes amid confusion in Nepal, just as the recruitment process was halted on Thursday.

  • Medical waste disposed of in Biring River in Birtamod


  • Medical waste, highly hazardous to health and generated by various hospitals in Birtamod, has been finding its way to the Biring River of late.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अल्फाबिटाका अनधिकृत संरचना भत्काएपछि मेयर शाहले भने : मैले के बिराएँ
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नक्सा पास भएअनुसार संरचना बनाउन आग्रह गरेका छन् । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा लेखेर शाहले अब यसरी गर्न नपरोस् भन्दै सचेत गराएका छन् ।

  • 'कांग्रेसले एमालेविरुद्ध कम्युनिस्ट प्रयोग गर्‍यो, वाममोर्चा बनाऔं १५० सिट जितिन्छ'
  • एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमालेको नेतृत्वमा पुन: वाम वर्चस्व स्थापनाका लागि भन्दै पार्टीमा प्रस्ताव पेस गरेका छन् । एमालेको गत स्थायी कमिटी बैठकमा उनले उनले अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै प्रस्ताव पेस गरेका हुन् । चुनावी रणनीति तय गर्न बिहीबार एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article