Posted by: Nepalnews Sajha August 24, 2022
News Summary from Nepal for Wednesday, August 24, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Oli raises four issues during his meeting with Deuba


  • In a first meeting between the two leaders in six months, the UML chair discusses citizenship bill, bill to amend transitional justice act, rising inflation and upcoming elections.

  • Western diplomats meet with Oli to discuss transitional justice


  • The meeting, a day after the bill to amend the transitional act was tabled in the House, follows their meetings with Deuba and Dahal on Friday and Saturday.

  • Kathmandu Metropolitan City demolishes illegal structures


  • City authorities are clearing shops built illegally and businesses operating out of basements of big complexes.

  • 39 Nepali women barred from travelling to the Gulf on visit visas


  • The documents the women carried did not meet the terms and conditions for travelling on a visit visa, said police.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'संघीयतालाई राजनीतिकरण गर्नुपर्नेमा दलीयकरण गरियो'
  • प्रदेश १ का प्रदेश सचिवहरूले प्रदेश र स्थानीय तहमा पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको बताएका छन् ।

  • नेविसंघद्वारा त्रिविमा तोडफोड, उपकुलपतिको कुर्चीमा जुत्ता
  • सत्तारुढ कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा बुधबार तोडफोड गरेका छन् । प्रत्यक्षदर्शी विद्यार्थीकाअनुसार नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्चीमा जुत्ताको माला राखिदिएका थिए भने कार्यकक्षको ढोला ढलाएर, नेम प्लेट झिकेर फाल्दिएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article