Posted by: Deep January 2, 2005
Top 3 SAJHA Persons!
Login in to Rate this Post:     0       ?        
अब सोचाईका बाटाहरु म जस्ता पर्खालाँ ढेसिँदै चुरोस तान्दा हुँदी खन्न थालि सकेका सितारा र नेपे अचेल त ती खनेका बाटाहरुमा आफुहरु मात्रै हैन बरु बाटाको साझेदारीमा पनि निक्कै ठुलो जमात त्यो पनि बढ्दोलाई उक्साउँदै रमाउँदै निक्कै अघे लागि सक्या देख्दा जान्छु म नी एक सर्को अरु तानुम अनि भन्दा भन्दै छुटेको म रमीते अब चुरोसको धित त मार्नै लागेँ तर यो धितको चपेटामा धेरै मित छुटे। तर झुलुक्क पछि हेर्छु त प---र एमएमब्रो आउँदै, एक सर्को अनि क्विट रामो राम भन्दै। मन अलि हलुङ्गो भो। जय शम्भो।
Read Full Discussion Thread for this article