Posted by: Nepalnews Sajha August 22, 2022
News Summary from Nepal for Monday, August 22, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Maoist Centre and Unified Socialist to contest polls with a common manifesto


  • The decision comes amid talks between the two communist parties for unification.

  • Border uncertainty in north troubles traders again— ahead of festivals


  • Containers holding goods imported for Dashain remain stranded at check points since last week.

  • Unified Socialist finds itself in a tight spot


  • The party, a member of the five-party ruling coalition, has a weak organisational base and lacks popular agenda, observers say.

  • Lack of textbooks affects studies in Parbat


  • Three months into the academic session, authorities’ failure to provide books leaves students, teachers in the lurch.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एउटा पार्टीबाट मुख्य दुई प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा त्यस्तो व्यवस्था गरेको हो । उक्त आचारसंहितामाथि आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग सोमबार छलफल पनि गरेको छ ।

  • स्थानीय चुनावमा घात गर्नेलाई पार्टीबाट निष्काशन सिफारिस
  • नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा घात गर्नेलाई कारबाही गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका घात, प्रतिघात र असहयोगबारे केन्द्रीय समितिद्वारा गठित छानबिन कार्यदलले निलम्बन, निष्काशन र चेतावनीसम्मको कारबाही सिफारिस गरेको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article