Posted by: Nepalnews Sajha August 21, 2022
News Summary from Nepal for Sunday, August 21, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Valley authority’s move to plant saplings on narrow footpaths draws flak


  • Development authority aims to ‘beautify’ the city by planting saplings on footpaths. Pedestrians and urban planners say that doesn’t make sense.

  • Pradip Giri, a socialist thinker and philosopher, dies at 74


  • The Congress leader was well-versed in Marxism and earned respect from across the political spectrum for his politics of conviction, simplicity and great oratory skills.

  • International community expresses concern over transitional justice process


  • Diplomats during their meetings urge Deuba and Dahal to address victims’ grievances, as the government prepares to table the amendment bill in Parliament.

  • An interpreter of maladies


  • Pradip Giri was a quintessential Nepali public intellectual who interpreted to us our desires, miseries, hypocrisies.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २४ घण्टामा २८६ मात्रै संक्रमित, ४७९ डिस्चार्ज
  • नेपालमा पछिल्लो २४ घण्टामा २८६ जनामात्रै कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक तथ्यांकअनुसार १ हजार ८१६ पीसीआर परीक्षणमा २०२ र १ हजार ६०७ एन्टीजेन परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा ३ हजार ४२३ परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने ४७९ रहेको छ ।

  • एक्याप र एमक्यापको म्याद थप प्रस्ताव एक वर्षदेखि मन्त्रालयका निकायमा घुमेको घुम्यै
  • पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को व्यवस्थापन जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)लाई दिने विषय थप जटिल बन्दै गएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article