Posted by: Nepalnews Sajha August 19, 2022
News Summary from Nepal for Friday, August 19, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Seven years since constitution promulgation local governments await federal education Act


  • The federal government has yet to ready a bill for the law and the term of the current Parliament is ending in four months with elections announced for November 20.

  • Beset by disputes and splits, Madhesh parties are fighting for relevance in their own base


  • Janata Samajbadi and Loktantrik Samajbadi are in negotiations with bigger parties eying better prospects in November polls.

  • New manager Humagain eyes win in Bangladesh friendly


  • The former Three Star boss says he got the coaching role earlier than he expected.

  • Malnutrition threat for pregnant women, new mums, children displaced by disasters


  • Nutritionists recommend distributing nutritious foods instead of noodles, biscuits and beaten rice to displaced people.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमित, ४८७ निको
  • नेपालमा २४ घण्टामा ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६२१ पीसीआर परीक्षणमा २४६ र ३ हजार ३२४ एन्टीजेन परीक्षणमा ३७७ जनामा संक्रमण देखिएको हो ।

  • वनको हिरासतमा मृत्यु प्रकरण : ४ जना कर्मचारीविरुद्ध किटानी जाहेरी
  • वीरेन्द्रनगरस्थित डिभिजन वन कार्यालय, सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले कार्यालयकै ४ जनाविरुद्व किटानी जाहेरी दिएका छन् । सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पियूषराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिएको मृतकका आफन्तले बताए।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article