Posted by: edv2023 August 18, 2022
Now we can have dual citizenship!!!
Login in to Rate this Post:     1       ?         Liked by
ज्ञान अहिलेनि अल्प नै लाग्यो . समाचार लाइ पढ्नु भन्दा बिस्लेसन गर्ने बनि बसालौ . एमालेले सुरुमा किन हतार हतार पास गर्यो फेरी किन रास्ट्रपति लगाएर रोक्यो फेरी किन आफ्ना ४ जना संसद अनुपस्थित गराएर आफुलाई अल्पमतमा राखेर विधेक पास गर्यो . भक्तपुरमा कुख्रो मर्दा रोस्टम घेर्ने एमालेले एस्तो आत्माघाती प्राबधान पारित हुदा किन रोस्टम घेरेंन भन्ने कुरा बिस्लेसन गर्नु भयो भने पूर्ण ज्ञान मिल्छ . सेटिंग मिलाउन एमालेले आफुले थुकेको थुक आफै खायो . नैतिक्ता हराएका नेताहरु स्वार्थको लागि जे गर्न नि तयार हुन्छन , यिनीहरुका बोलिलाइ विश्वास गरेर मैले यो समाचार प्रकाश गर्नु नहुने भन्ने chicogen को कुरो चै ठिकै लाग्यो .
एसमा बधाई लिनु / दिनु पर्ने केहि छैन , हामी २ ४ जना अम्रेरिकी नागरिक लाइ फाइदा भयो होला तर समग्र देश लाइ घात भयो . थप १ करोड जनसंख्या नेपालमा थपिने भयो .
Read Full Discussion Thread for this article