Posted by: talu ko budi August 18, 2022
श्रीमान प्रति घट्दो आकर्षण :(
Login in to Rate this Post:     0       ?        
appreciation post :
सबैंजना आफ्नो वास्तविक फोटो सहितको परिचय बाट मात्र यहाँ लेख्न पाउने भए म सायदै यो समस्या यहाँ ब्यक्त गर्न सक्थ्ने होला र साएदै कसैले अस्लिलताको हद नाघेर अनाब्स्यक र अस्लिल टिप्पणी गर्न सक्थ्यो होला र सायदै मैले तेस्ता मानसिक रोघीलाइ ब्लक गर्नु पर्थ्यो .

आदर्श मानिष त्यो हो जसले अज्ञात परिचयमा पनि अनुशासन ,दया,स्नेह र मर्यादाको लक्ष्मनरेखा कायम राख्दछ. तेस्तै मनिषमा ghoghay _moro , busenitz , rahul र अरु १ २ जना साथी पर्नु हुन्छ . थाहा छैन वहाहरुले इनबक्सम दिएको सल्लाह सुझाबले मेरो समस्यामा सरलता ल्याउला नल्याउला तर वहाहरुले देखाउनु भएको सदासयताले हौसला अवस्य मिल्ने छ. साझामा राम्रा मान्छेहरुको कमि छैन भन्नेहेतुले अनुमति बिनै माथिको नाम लिएको छु .
Read Full Discussion Thread for this article