Posted by: Cosmic Soul August 17, 2022
Login in to Rate this Post:
0
?


यो भिडियोमा मैले अण्डा चिउराको सजिलो खाजा बनाएर यहाँहरुमाझ प्रस्तुत गरेकि छु । कहिले काहि खाजा के बनाउने भन्ने भइ राखेको बेलामा झटपटमा बनाउन सकिने खाँदा पनि मिठो हुने यो अण्डा चिउराको खाजा यहाहरूलाई पनि अवश्य मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ ।
https://www.youtube.com/watch?v=FRvDYYy1KC4
https://www.youtube.com/watch?v=FRvDYYy1KC4