Posted by: Nepalnews Sajha August 15, 2022
News Summary from Nepal for Monday, August 15, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Questions of inclusivity arise over Sunday’s Karnali Cabinet reshuffle


  • There are eight members in the Cabinet—all men from the Khas-Arya community.

  • Nepal waits for consumer courts while business malpractices soar


  • Consumer rights activists accuse the government of holding back on setting up consumer courts due to lobbying by manufacturers and traders.

  • Investment Board, India’s NHPC Limited to ink MoU on West Seti projects Thursday


  • The Indian state-owned company got the nod to study and build 1,200MW projects last week.

  • Election Commission mulls reducing campaign duration to 15 days


  • Submission of the lists of proportional representation candidates by political parties on September 18-19 and first-past-the-post candidacy registration on October 9-12 likely.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २४ घण्टामा ८८८ जनामा संक्रमण पुष्टि, १ को मृत्यु
  • पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७३७ कोरोना परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

  • स्वास्थ्य बिमाको भुक्तानी रोकिँदैन : स्वास्थ्यमन्त्री
  • स्वास्थ्य बिमाको पैसा भुक्तानी हुँदैन कि भन्ने चिन्ता नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आग्रह गरेका छन् । भुक्तानीका लागि तोकिएको समयभन्दा केही दिन पछि हुन सक्ने भएपनि पैसा नै नपाउने भन्ने अवस्था नभएकाले सेवाग्राही र सेवा प्रदायकले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article