Posted by: log on August 8, 2022
श्रीमान प्रति घट्दो आकर्षण :(
Login in to Rate this Post:     0       ?        
मेरो विचारमा यो postpartum depression होला, सायद यो एक वर्षमा आफै ठिक हुन्छ होला , प्रियंका कार्कीको interview बाट थापा पाएको मैले . सायद हजुर एक्लै हुनुहुन्न होला . तर पनि एकचोटी मानो चिकित्साक संग परामर्स गरेको राम्रो होला . म पनि US आएर झन्डै ६ महिना डिप्रेसन भएको पछि आफै ठिक भयो .
मेरो केसमा चै म सुरुमा अम्रिका आउदा ५ ६ महिना एकदमै फ्री भए , अनकन्टार ठाउँमा बसाई कोइ नेपाली नहुने , बुडी सधै काममा ब्यस्त , काम गर्न ग्रीन कार्ड थिएन . पछि digital business गर्न थाले पछि अति नै ब्यस्त हुन थाले अनि सबै ठिक भयो , औसदी खानु परेन . transition phase मा धेरै लाई गारो हुने रैछ. हजुर पनि आमा बन्नु भएर गारो भयको हुन सक्छ , समय संगै ठिक होला .
Read Full Discussion Thread for this article