Posted by: logan August 3, 2022
Login in to Rate this Post:
0
?
टाडाको देवता भन्दा नजिकको भूतको महत्व हुन्छ भने झैँ सिमा टासिएको भारतको प्रभाब अनि हामि नेपालीको शिक्षा प्राप्ति स्थल बाणारसि नै होईन र ?
जब ग्यान, बुद्दि र पद लाइ खाने भाडो बनाउने प्रबृत्ति वाट बिमुक्त हुन् सक्दैन यिनी हरु सत्कार्य बिपरित चलेका हुन्छन र चलि रहने छन् |
जब ग्यान, बुद्दि र पद लाइ खाने भाडो बनाउने प्रबृत्ति वाट बिमुक्त हुन् सक्दैन यिनी हरु सत्कार्य बिपरित चलेका हुन्छन र चलि रहने छन् |