Posted by: Brain_Adams August 1, 2022
Bennedict's Story - Edited, corrected and made more interesting by Underwear
Login in to Rate this Post:     0       ?        
@बेनिडिक,
अब भो त ? तिमि मुजिले पैलाबाट मलाई लोगनचाको औतार भन्ने बात लायौ, ऐले आएर अण्डर्वेर रे, के हो एस्तो चाला ? गेट अ लाईफ ब्रो। कोहि मान्छे मन परेन कि, कसैले आफु भन्दा राम्रो लेख्यो कि, कसैलाई जवाफ दिन सकिएन कि 'तँ फलानोको औतार, तँ ढिस्कानोको औतार' भनेर नर्सरि-एल्केजि पारा नदेखाउ हो।

@अण्डर्वेर,
खै आएन त, किन हो ?
Read Full Discussion Thread for this article