Posted by: edv2023 July 28, 2022
A character
Login in to Rate this Post:     0       ?        
मलाई चै यो गे प्राइड तेइ मगन्तनारायण लोगने होकी जस्तो लागि रहेको छ . तपाइको success देखि जल्छ त्यो लाटो . हुन त तपाई,हरखे ,काव्रेलीहरुको त्यो सङ कुनै लेबल नै मिल्दैन तैपनि तलाईहरुलाई आफ्नो प्रतिद्वन्दी ठान्छ त्यो हनुमन्ते . २ ४ ओटा पोस्ट हरुमा तपाईलाइ बिना सित्ति गाली गलौच गएको मैले देखेको छु . तपाईको "नेपाल यात्रा " हिट भए देखि त तेस्लाई काम ज्वरो नै आएको छ . तपाईलाइ काउन्टर दिन दिनको २ ४ ओटा पोस्ट हाल्छ तर पढ्ने लाटो आफै मात्र हुन्छ .

मिल्छ भने नबुझे नि तेस्को लेखमा आक्कल झुक्कल " वावा , दामी " भनेर लेखिदुनुस न गरिब खुसि हुन्छ . तपाईको नेपाल यात्रा साझा को FB page मा highlight मा छ , यो कुरा लोगने लाइ नभन्नुस है त्यो मर्छ ठाउँको ठाउँ <<
Read Full Discussion Thread for this article