Posted by: Nepalnews Sajha July 28, 2022
News Summary from Nepal for Thursday, July 28, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • US Assistant Secretary of State Donald Lu arrives


  • The American official’s visit, second since MCC passage, comes amid debate in Nepal over the State Partnership Program.

  • Liquor import ban leaves Nepal’s hospitality industry in low spirits


  • Alcohol sales account for 15 percent of revenues at upmarket hotels, say hoteliers, calling the restriction bad for tourism.

  • Despite reservation quotas for minorities, Brahmins continue to dominate civil service


  • Forty-five percent civil service seats are reserved for women, indigenous groups, Madhesis, Dalits, people with disabilities and those from backward regions.

  • Valley authority under fire for attempting to erect lamp post at Ratnapark


  • Heritage activists vandalised the plinth of the post saying it stands in the way of the annual Seto Machhindranath chariot procession.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • टेलिफोनको पैसा महँगाे छैन, १५ रुपैयाँले दिनभर बोल्छु: सञ्चार मन्त्री कार्की
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १५ रुपैयाँ खर्च गरेर दिनभर मोबाइल फोनमा कुरा गर्ने बताएका छन् । बिहानै उठेर नेपाल टेलिकमबाट १५ रुपैयाँको प्याकेज लिएर दिनभर फोनमा बोल्ने उनको भनाइ छ । ‘हाम्रो टेलिफोनको पैसा धेरै (महँगो) छ जस्तो मलाई लाग्दैन,’ बिहिबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा उनले भनेका थिए, ‘म दिनमा १५ रुपैयाँमा दिनभर कुरा गर्छु । बिहान उठ्ने बित्तिकै १४१५ भन्ने रहेछ, त्यो सिस्टमबाट बिहान ५ देखि बेलुका ५ बजेसम्म १५ रुपैयाँले कुरा गर्न पुग्छ ।’

  • अभिनेत्री मिरुनाविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता
  • अभिनेत्री मिरुना मगरविरुद्ध फुर्पा तामाङले गाली बेइज्जती र कुटपिट गरेको भन्दै मुद्दा दायर गरेका छन् । तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article