Posted by: Nepalnews Sajha July 21, 2022
News Summary from Nepal for Thursday, July 21, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Aimless Nepali tourism awaits post-pandemic recovery


  • Government fails to promote country after it reopened to foreign tourists following virus closures, travel traders say.

  • Panel formed to probe charges against Sharma gets seven more days


  • The ex-finance minister is accused of employing two outsiders to alter tax rates on the night of May 28.

  • Shortage of oxygenators forces heart hospitals to halt routine surgeries


  • Hospitals, including Shahid Gangalal National Heart Centre, say the key devices are in short supply.

  • Nepal reports 435 new Covid-19 cases


  • The number of active cases stands at 2,537.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एसपीपीबारे रावल- प्रधानमन्त्रीले अमेरिकालाई पत्र नपठाउनू भनी परराष्ट्रसँग साउती त गर्नुभएको छैन ?
  • एमालेका सांसद भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नै भनेका हुन् कि भन्ने आशंका व्यक्त गरेका छन् ।

  • संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप
  • पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ ।

  • अन्तर्राष्ट्रिय युवा दिवस आयोजक समिति गठन
  • युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह आयोजक समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गहतराजको नेतृत्वमा ६ सय ५७ सदस्यीय समिति गठन भएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article