Posted by: Nepalnews Sajha July 20, 2022
News Summary from Nepal for Wednesday, July 20, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • As coronavirus infections rise suddenly, authorities step up booster vaccination


  • Experts stress need to follow the basics as multiple new Omicron sub-variants detected.

  • Nepal national cricket coach Pubudu Dassanayake steps down


  • Reappointed in December last year for two years, the Sri Lanka born Canadian has cited personal and family reasons for his resignation.

  • Foreign direct investors rush back following Covid slump


  • Investment commitments in the last fiscal year soared 68 percent to Rs54.15 billion, the Department of Industry said.

  • Nepal reports 391 new Covid-19 cases


  • The number of active cases stands at 2,276.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपालको पासपोर्ट विश्वकै कमजोर !
  • संसारभरिका पासपोर्ट (राहदानी) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी भने निकै कमजोर पाइएको छ ।

  • २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि
  • पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार ३ हजार ९८१ नमुना परीक्षणमा ३९१ जना संक्रमित फेला परेका हुन् ।

  • गाउँपालिका अध्यक्षकै कार्यकक्षमा तरुण दल अध्यक्षले प्राविधिक कुटे
  • बाँफिकोट गाउँपालिकाका सवइन्जिनियर दिपक शाहमाथि कुटपिट भएको छ । पालिका अध्यक्ष जनकुमार बाँठामगरकै कार्यकक्षमा तरुण दल बाँफिकोट गाउँपालिका अध्यक्ष राजु शाहीले प्राविधिक शाहलाई कुटेका हुन् । आफूले जिम्मा लिएको सडकको कम मूल्यांकन गरेको भन्दै शाहीले शाहमाथि कुटपिट गरेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article