Posted by: Nepalnews Sajha July 18, 2022
News Summary from Nepal for Monday, July 18, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal reports 457 new Covid-19 cases


  • The number of active cases stands at 1,776.

  • Two years after disasters, displaced families are still living in makeshift settlements


  • In 2020, a provincial ministry paid 26 times more in helicopter fares than what it spent on relief for Sindhupalchok flood and landslide victims.

  • Inmates deprived of basic facilities in overcrowded Morang Prison


  • The prison is accommodating inmates more than three times its capacity.

  • Nepal records first Covid-19 death in 73 days


  • On Sunday, the country reported 135 new cases of infection.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सांसद भट्टराईको प्रश्न : गृहमन्त्रीज्यू, जनप्रतिनिधिलाई घोक्य्राएर पोखरीमा चोबल्नु लोकतन्त्र हो ?
  • नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

  • भुक्तानी नपाएको भन्दै पूर्वका अस्पतालहरूले बन्द गरे स्वास्थ्य बिमाको उपचार
  • स्वास्थ्य बिमामार्फत बिरामीको उपचार गरेबापत सरकारले भुक्तानी गर्नुपर्ने रकम नदिएको भन्दै पूर्वका ठूला निजी अस्पतालहरूले बीमाबापतको उपचार सेवा बन्द गरेका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको विराट मेडिकल कलेज, झापाको बीएण्डसी लगायत अस्पतालले एकैसाथ साेमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article