Posted by: Nepalnews Sajha July 17, 2022
News Summary from Nepal for Sunday, July 17, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal continues import ban on 10 goods items as foreign exchange reserves dwindle


  • The latest restriction has been imposed on importing mobile sets that are priced over $300 and motorcycles with capacity over 150cc.

  • Dahal concludes his three-day India visit. No meeting with Modi


  • The Maoist chair, who was in Delhi at the invitation of the BJP president, held talks with Jainshankar and Doval during his stay in the India capital.

  • Nepal records first Covid-19 death in 73 days


  • On Sunday, the country reported 135 new cases of infection.

  • Health posts without medicines for two weeks


  • Government health facilities at Chhatreshwori Rural Municipality in Salyan have run out of essential medicines, forcing locals to seek treatment elsewhere.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तिलोत्तमाको नगरसभा स्थगित, एमालेको प्रदर्शन
  • बारम्बार स्थगित हुँदै आएको तिलोत्तमा नगरिपालिकाको नगर सभा अझै बस्न सकेको छैन । आइतबारका लागि बोलाइएको नगर सभा पनि गणपूरक नपुगेको भन्दै स्थगित गरिएपछि एमालेका प्रतिनिधिहरुले विरोध गरेका छन् ।

  • दाहालले भाजपासँग गरे संयुक्त कार्यक्रमको समझदारी
  • भारत भ्रमणमा रहेका मा‌‌ओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् । भाजपा कार्यालयमा आइतबार अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो जानकारी दिएका हुन् ।

  • नेप्से २०११ अंकमा, १ अर्ब ३२ करोडको कारोबार
  • आर्थिक वर्ष २०७९/८० को पहिलो दिन सेयर बजारको परिसूचक नेप्से २०११ अंकमा कायम भएको छ । नेप्से जम्मा १.९ अंक बढेको हो । १ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भयो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article