Posted by: Nepalnews Sajha July 12, 2022
News Summary from Nepal for Tuesday, July 12, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Efforts underway to declare Jagadishpur lake as country’s second bird sanctuary


  • Lake is home to 167 bird species found in Nepal and over 15,000 migratory birds that arrive from as far away as Siberia, Mongolia, Kyrgyzstan to winter.

  • Deuba under fire— from a section of Congress, and opposition


  • UML charges prime minister with failing in governance. Congress group questions party president’s performance.

  • Government sets record in rush spending at end of fiscal year


  • On Saturday, despite being the weekend, it paid out a whopping Rs14.72 billion, setting a record for the highest one-day capital expenditure.

  • Inflation close to double-digit mark


  • Central bank report shows year-on-year inflation hit 8.56 percent in the first 11 months of this fiscal year.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपाल र चीनबीच कुनै पनि समस्या छैन : एमाले अध्यक्ष ओली
  • नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका प्रमुख लिउ चियानछाओले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको निवासमा मंगलबार चार घन्टाभन्दा बढी समय बिताएका छन् ।

  • कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको गुनासो : मर्यादाक्रम मिलेन
  • नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् । सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article