Posted by: logan July 9, 2022
अर्काको मुतको न्यानोमा समाउनेहरु....
Login in to Rate this Post:     2       ?         Liked by
मेरो Camry संग जोडिएको कथा यो २०२३ सालमा DV परिहाल्छ को भनि EDV2023 सगं मेरो बुढिको १३ दिने जुठो बारा बार हुन्छ | शत्रुको अनुहार हेर्नु छ भने नजिकका आफन्त लाइ वा दाजु भाइ लाई हेरे पुग्छ | अहिले मेरी बुढिलाइ तेस्तै हुन् लाग्दै छ | मैले भनि हाले नी कति माया गर्थिन माइतिको कुकुर भन्दा पनि प्यारो | अबचै थाहा दिनै पर्यो अनि तिहारमा यसको निधार खालि हुने भयो | पहिलो कथा एक लाख आम्दानि र पसलको कुरा गरिस तै होलास बाउको सम्पत्ति मा मात्तिएर साझामा ठुला ठुला कुरा लेख्ने र अरुलाई स्यानो बनाउए | आफ्नो परिश्रम को मोमो किनेर खा अनि थाहा पाउने छस परिस्रम को फल कस्तो हुन्छ भनेर | कति लड्डि गरिस यो मोटर साइकल पाउन ? त्यो नभए कलेज नै जादिन भनि अडान लिए पछि मेरी बुडिले पनि प्यारेन्ट्स लाइ " दि दिनिनुस न त " भनि एसको इच्छा पुर्याएकी थीइन | आन्फो दाह्रा देखाई हाल्यो र पछि हटनु भएन तर को संग भिडन्त हुदै छ मेरो कथा ले चिनाउछ |

तिहारमा यसको निधार खालि हुने भयो


https://sajha.com/sajha/html/index.cfm?threadid=136536&noofposts=1

Read Full Discussion Thread for this article