Posted by: Nepalnews Sajha July 7, 2022
News Summary from Nepal for Thursday, July 7, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Uproar in Maoist Central Committee after Dahal reads out list of politburo members


  • The meeting of the Central Committee of the CPN (Maoist Centre) being held on Thursday came to a halt following questions from committee members on the selection criteria adopted by its chair for politburo members.

  • Poll commission suggests November 18 for federal and provincial elections


  • Holding both elections in a single phase is possible, cost-effective and easier from the management point of view, the commission says.

  • Drainage work along Jamal-Kantipath road creates hassle for locals


  • Department of Roads has dug up about 300 metres of the section and left the work incomplete in the rainy season.

  • Bheri Babai hybrid project surges past half-way mark


  • Under the inter-basin water transfer scheme, surplus water from the Bheri river will be redirected to the Babai river through a tunnel.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भारत र चीनसँग तालमेल मिलाउन नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ : भट्टराई
  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालले शान्ति क्षेत्र घोषणा गरेर भए पनि भारत र चीनसँग तालमेल मिलाएर अघि बढ्नुपर्ने बताएका छन् । उनले भारत र चीनसँगको तालमेल नमिलाउँदासम्म नेपालको विकास गर्न नसकिने उल्लेख गरेका छन् ।

  • स्ट्रिमिङ प्लेटफर्मबाट हटाइयो माइकल ज्याक्सनका तीन गीत
  • नक्कली आवाज समावेश भएको आरोपपछि माइकल ज्याक्सनका तीन गीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइ र एप्पल म्युजिकबाट हटाइएको छ । सोनी म्युजिक र ज्याक्सन प्रतिष्ठानले हालै 'ब्रेकिङ न्युज', 'किप योर हेड अप' र 'मोन्स्टर'बोलको गीत गायकको सन् २०१० को एल्बम 'पोस्टथोमस' बाट हटाएका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article