Posted by: logan July 7, 2022
किन Roman Nepali? ग्रीन बटन थिचे देवनागरी मा लेख्न मिल्छ ?
Login in to Rate this Post:     0       ?        
किन Roman नेपाली, ग्रीन बटन थिचे देवनागरी मा लेख्न मिल्छ तै पनि लेख्दैनन | अनि त्यस्तो गर्ने हरुमा को को पर्छन र रोमन नेपालीमा लेख्नु पछाडी के छ त ? यिनलाई अग्रेजीमा लेख्न नआएर होइन मलाइ लाग्छ यिनले लेखेका तुक्ष सब्द्को पर्योग गरि आत्मशंती पाउने हुनाले त्यसरी लेखेको हुनु पर्छ ( मुख्य कारण )? | यीनिहरु "मैले जे जसरि लेखु तलाई के को मतलब" भनि लेख्लान ?
लौ हेरौ कस्ता कस्ता टिका टिप्पणी यो धागामा तुनिने हुन् ?
Read Full Discussion Thread for this article