Posted by: Bennedict July 5, 2022
Favorite quote from my favorite show
Login in to Rate this Post:     0       ?        
लोग अन जी,
लेखाइ पर्दा काफ्ले थर जस्तो लाग्यो - गलत
निलो रङले लेख्नुको कारण - मन पर्ने रङ भएर
नेपाल मुन्टिनुको कारण कान्छी बिहे गर्न - गलत
साझामा जानकारी दिन आवश्यक छ कि छैन - अब सबै कुरा साझाहुदो लेख्यो भने त म खुला किताब नै हुँला हो। तर पनि ब्यक्तिगत डिटेल ढाकेर मेरो सस्मरण राख्ने छु। अहिले नेपालीमा लामो लामो लेख्न अल्छि लागेर हो। तेसमा पनि यहाँ यत्रो झै-झगडा चलिराको छ, मेरो यात्रा भ्रमण त यत्तिकै हराउला हो। तैपनी लेखुला नि, जाङर नै चलेको छैन।
मेरो इम्मिग्रेशन स्ट्याटस के हो - अब १५ बर्षपछी नेपाल पहिलो चोटि मुन्टेको मान्छेको स्ट्याटस के होला, बिचार तपाईं गर्नुस् हजुर।
Read Full Discussion Thread for this article